भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो...

पाँच वर्षअघि कर्णालीमा ६ सांसद जितेको एमाले यसपटक शून्य !, कहाँ कसले जिते ? (नामावली सहित)

काठमाडौँ – कर्णाली प्रदेशका १२ वटै प्रतिनिधि सभा क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम परिणाम आउँदा नेकपा (एमाले) ले यो प्रदेशभरिबाट प्रतिनिधि सभा जित हात पार्न सकेन्। पाँच वर्षअघि...

गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण, ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका

पोखरा – यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट...

नुवाकोट-२ बाट कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचित

काठमाडौं -नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय...

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

धनगढी – नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल...

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

धनगढी – बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार...

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट विजयी

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्। ८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य...

नुवाकोट-१ मा माओवादीका तामाङ विजयी

नुवाकाेट – नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत...

१४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ...

कोदालो प्रहारबाट वृद्धको मृत्यु

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ । गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९...

गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता भण्डारी विजयी

काठमाडौँ — गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी-१ मा जित हात पारेका हुन् । यसअघि २०७४...

कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको पल्लाभारी

कास्की – कास्की–१ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएसँगै सो जिल्लामा नेकपा एमालेले प्रतिनिधिसभाका सबै सिटमा विजय हासिल गरेको छ । कास्कीका– ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की–२ बाट विद्या...