कैलाली – कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो...
बैतडी – बैतडीमा आजदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता सुरुहुने भएको छ। मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना आइतबारदेखि गर्न लागेको हो। जिल्लास्तरीय अन्तरपालिका...
कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा कञ्चनपुरको कृष्णपुर-८ राजघाटका...
काठमाडौँ – नेकपा माओवादी केन्द्रले दार्चुलाबाट लक्ष्मी विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको छ । माओवादी केन्द्रले समानुपातिक प्रणालीबाट विकलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । विक माओवादी केन्द्रकी केन्द्रीय सदस्य...
काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो।...
काठमाडौँ – डोटीबाट निर्मला साउद प्रदेशसभा सदस्यमा चयन भएकी छिन् । नेकपा एमाललेले समानुपातिक प्रणालीबाट साउदलाई प्रदेशसभा सदस्यमा चयन गरेको हो । साउद २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट डाटीको...
काठमाडौँ – नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट ७ जना समानुपातिक सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् । दलित महिलातर्फ ललिता सुनार चयन भएकी...
अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको...
काठमाडौँ – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो । एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य...
काठमाडौँ – लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान...
काठमाडौँ – दार्चुला प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेससभा सदस्य विक्रम धामीले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनद्वारा समृद्ध बनाउन सकिने बताएका छन् । बिहिबार उपहारखबरसँग कुराकानी गर्दै धामीले सुदूरपश्चिम प्रदेशलाई...
काठमाडाैं – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालयका शिक्षक नारायणदत्त मिश्रको अनिवार्य अवकासपछि विद्यालयमा भव्य विदाई गरेको छ । विहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उहाँ...