मधेसमा शीतलहर, विपन्नलाई कम्बल वितरण गर्ने तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका...

विद्यालयको जग्गा अतिक्रमण गरेर पक्की घर निर्माण

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङमा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । सेती देवी आधारभुत विद्यालयको कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमण गरी पक्की घर बनाइराख्दा...

दार्चुला जादैँ गरेको बसको ठक्करबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर – कञ्चनपुरमा बसको ठक्करबाट स्नातकमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको ना ७ ख ६५२१ नम्बरको बसले शुक्रबार बिहान क्याम्पस पढ्न साइकलमा सवार विद्यार्थी...

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

बाजुरा – बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा...

तनहुँमा बस दुर्घटना, १८ जना घाइते

तनहुँ – जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा...

कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ सुन्दरसिह धामीलाई

दार्चुला –  कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ सुन्दरसिह धामीलाई प्रदान गरिएको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता...

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

तनहुँ –  तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

कञ्चनपुरमा लागुऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : ५ महिनामा ८७ जना पक्राउ

काठमाडौं  –  खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित...

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

कैलाली – कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए। सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान...

बैतडीमा अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडी – बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो । पहिलो सेट...

झारफुकको बाहानामा धामीबाट युवती बलात्कृत

काठमाडौँ – झारफूक गर्ने भन्दै एक धामीले एक युवतीलाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले...

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका-१ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ...