नेकपा(एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन

कैलाली –  १५ नेकपा(एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टी बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिब दिनेशचन्द्र...

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

कैलाली – सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक...

तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर

सप्तरी  – तराई–मधेशमा दुई/तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीत लहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर –  कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो। प्रहरीका अनुसार नगरपालकाको...

शुक्लाफाँटामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ : प्रथम चन्द्र सूर्य, दोस्रो धर्म जनता

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले प्रतियोगिता बुधबार वडा १० झलारीमा रहेको कृष्ण माध्यमिक विद्यालयको श्रोतकेन्द्र भवनमा आयोजना...

एमाले र माओवादीका सुदूरपश्चिम इन्चार्ज भट्टद्वयबीच भेटवार्ता

कैलाली –  एमाले र माओवादीका सुदूरपश्चिमका इन्चार्जबीच भेटवार्ता भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज...

धनुषामा रेलले किचेर एक जनाको ज्यान गयो

धनुषा – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

कैलालीमा ९ किलो चरेस सहित १ जना पक्राउ

कैलाली –  कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्कमा रहेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज...

काकीकाे हत्या आराेपमा भतिज पक्राउ

धनुषा – धनुषामा काकीकाे हत्या गरेकाे आराेपमा भतिज पक्राउ परेका छन् । ३० वर्षीया काकी कवितादेवी साहकाे हत्या गरेकाे आराेपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका जिल्ला...

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइ दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । छबिसपाथिभेरा गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा यही पौष १४ र १५ गते दुई दिन मजखोरी...

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र...

जुम्लामा प्रमुख सेनानी मृत फेला

काठमाडौं – जुम्लामा कार्यरत प्रमुख सेनानी मृत फेला परेका छन्। २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...