बैतडीमा प्रहरीको जीप दुर्घटना : ५ जना प्रहरीको मृत्यु, उद्धारमा कठीनाइ

कैलाली – बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले...

बैतडीको पाटनमा नेपाल प्रहरी सवार जीप दुर्घटना, थप विवरण आउन बाँकी

बैतडी – बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो ।...

बाजुराका आठ ओटा मतदान स्थानमा मतदान स्थगित 

देबराज पाध्याय,  बाजुरा बाजुरा जिल्लाका ८ ओटा मतदका केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । बाजुर जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र,बुढिनन्दा नगरपालिकाको वडा न ५...

कैलालीमा ४७ प्रतिशत मत खस्यो

काठमाडौँ – कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको...

कैलालीको एक मतदान केन्द्र नजिक विष्फोट

कैलाली – धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

कैलालीमा नेपाली सेनाको ब्यारेक नजिक बम फेला

कैलाली – कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै संकास्पद वस्तु (बम) फेला परेको छ। आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको हो। प्रहरीका अनुसार कालिका...

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर-  भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर मृत्यु हो। जिल्ला प्रहरी कार्यालय...

सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदै

कैलाली – आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् । प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनौट हुन...

अछाम केन्द्रबिन्दु बनाएर भुकम्प

काठमाडौँ – अछाममा भूकम्प गएको छ। जिल्लाको बाब्ला केन्द्र बिन्दु बनाएर चार दशमलव २ म्याग्निटिउडको भूकम्प गएको बताइएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले ६ बजेर ८...

बझाङ घर भएकी एक युवती भारतको ब्याङ्लोरमा मृत फेला

बझाङ – बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी...

बझाङका एक शिक्षकलाई विप्लव नेतृत्वको (नेकपा) का कार्यकर्ताले कालोमोसो दले

बझाङ – बझाङका एक शिक्षकलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का कार्यकर्ताले कालोमोसो दलेका छन् । जिल्लाकोछविसपाथिभेरा गाउँपालिका वडान ७ स्थित मजखोरी माध्यामिक विद्यालयका शिक्षक जनक बोहरालाई विप्लव कार्यकर्ताले...

दिपायलमा एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति

डोटी – डोटीको दिपायलमा रहेकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र...