कञ्चनपुर, झलारी- शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई सहकारी शिक्षा दिएको छ। मंगलबार सहकारीका अध्यक्ष शिवराज भट्टको अध्यक्षता र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा...
कञ्चनपुर, दोधरा- भोजराज पन्त कञ्चनपुको दोधारा चाँदनी नगरपालिका वडा नंम्वर ६ मा बुधवार तिन महिने विद्युत जडान तालिम सम्पन्न भएको छ । व्यवसायिक तथा सिपविकास तालिम केन्द्र महेन्द्रनगर र दोधराचाँदनी...
झलारी– शुक्लाफाँटा नगरपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) सुरू भएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सोमबारदेखि परीक्षा सुरु भएको हो। २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह...
कैलाली – कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ। अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको...
बझाङ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मातहत रहेका बझाङका पाँच क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । बझाङ जिल्लामा रहेका त्रिविका ७ वटा क्याम्पस मध्ये ५ वटामा...
कञ्चनपुर – भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहित महरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
लाग्यो इजु चैत मैना, दादा काँछ मेरो । रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो ।। काफलकि करौउ दानी, हुन लागी लाल । फर्किफर्कि आइग्यो इजु, एमास यै साल ।। सोराइले...
काठमाडौँ – महिला उद्यमी, सौन्दर्यकला व्यवसायी एवं समाजसेवी रितु भट्टराई सम्मानित भएकी छिन् । फोकस नेपालको दशौँ बार्षिकोत्सवको अवसरमा बिहिबार काठमाडौँ आयोजित एक कार्यक्रममा भट्टराई सम्मानित भएकी हुन् । फोकस...
कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिकाले भलिबलका महिला खेलाडीलाई सम्मान गरेको छ। शुक्रबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि परशुराम नगरपालिका–४ स्थित भागेश्वर माध्यमिक विद्यालयमा आयोजित भलिबल प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मान...
बझाङ – बझाङको बुङ्गल नगरपालिकाको बिजगडामा रहेको त्रिवेणी आदर्श क्याम्पसको स्वतन्त्र विद्याथी युनियन (स्ववियु) सभापतिमा करिना भण्डारी निर्विरोध चयन भएकी छन् । त्रिभुवन विश्वविद्यालय मातहत रहेको त्रिवेणी आदर्श क्याम्पसमा यहीँ...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढ्ने भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले रुख कटानीको आदेश जारी गरेसँगै फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढेको...
डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति...