दार्चुलामा जीप दुर्घटना !

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बिहीबार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १००...

कर्णाली पुलमा बन्द गरियो आवागमन

काठमाडौँ – सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले...

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज पनि देशका केही ठाउँमा मौसम बदली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको...

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आमन्त्रित सदस्यमा राधा ओझा मनोनित

काठमाडौँ – नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आमन्त्रित सदस्यमा राधा ओझा मनोनित भएकी छिन् । प्रदेश सभापति वीर बहादुर बलायरले काग्रेस नेतृ ओझालाई नेपाली काँग्रेसको विधान २०१७ (संसोधन २०७५) बमोजिम...

डडेलधुरामा सुन चोर्ने अभियुक्त रौतहटमा पक्राउ

रौतहट  – डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुईजना मानिस रौतहट बाट पक्राउ परेका छन्। केही दिन अघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुईजना लाई पक्राउ...

दार्चुलामा सडकबाट खसेर एक जनाको मृत्यु

धनगढी – दार्चुला दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ। व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा सडकबाट चार सय मिटर तल खसेर नौगाड गाउँपालिका–४ का...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे माओवादीका ३ मन्त्री बर्खास्त

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद...

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनचनपुरबाट दुई जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१२ स्थित झुलङ्गे पुलबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुरका २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई...

बैतडीको सतबाँझमा एक युवक मृत फेला

काठमाडौँ – बैतडीको सतबाँझमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका हुन् । दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया...

कञ्चनपुरमा युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना,...

मालिकार्जुन सेवा समिति कैलालीमा भयो ७औँ रक्तदान कार्यक्रम सम्पन्न

कैलाली – मालिकार्जु  सेवा समिति कैलालीले ७ औ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कैलालीको धनगढीमा भब्यताका साथ कार्यक्रम सम्पन भएको दार्चुला बिद्यार्थी समाज कैलालीका अध्यक्ष चन्द्र देव बिष्टले जानकारी...

अछाममा घाँस काट्न गएकी महिलाको मृत्यु

अछाम – अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच...