बझाङमा भूकम्प

काठमाडौं, ४ फागुन । राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ...

बझाङ जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

चैनपुर – बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा...

३ वटा कार्य विधेयक पारित सहित सुर्मा गाउँपालिकाको १४औँ गाउँसभा सम्पन

बझाङ – बझाङ जिल्लाको सुर्मा गाउँपालिका को १४औ अधिवेशन तथा गाउँ सभामा ३वटा कार्य बिधेयक पारित सहित गाउँ सभा सम्पन भएको छ।आज गाउँपालिका को सभाहलमा सन्चालन भएको उक्त गाउँ सभामा...

दुई किलो चरेससहित बैतडीबाट एक जना पक्राउ

धनगढी – दुई किलो चरेससहित बैतडी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिगास गाउँपालिका–९ श्रीभावरबाट बझाङको बित्थडचिर गाउँपालिका–५ का ६४ वर्षीय धौले महरलाई दुई किलोग्राम चरेससहित मंगलबार राति प्रहरीले पक्राउ...

करेन्ट लागेर कञ्चनपुरमा एक पुरुषको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका–२ बाणीमा मृत्यु भएको हो। विष्ट घर निर्माण गर्ने क्रममा...

जनज्योति एजुकेसनल फेस्ट २०८० सम्पन्न

प्रकाश भट्ट कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ सम्पन्न भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई बाहिर ल्याउने तथा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यका...

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मेल्लेख – अछाममा आगलागी हुँदा दुई  जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले...

फागुन १९ गतेदेखि गौरीगङ्गा गोल्ड कप हुने

धनगढी – कैलालीको गौरीगङ्गामा फागुन १९ गतेदेखि गौरीगङ्गा गोल्ड कप हुने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ। फागुन १९...

जनज्योति एजुकेसनल फेस्ट २०८० को तयारी पूरा

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा माघ २५ गते बिहीबार हुने ‘जनज्योति एजुकेसनल फेस्ट २०२८०’ को तयारी पूरा भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई...

लम्की चुहाका शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

धनगढी – कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ। लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो। विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका...

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

धनगढी, २१ माघ । नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ।   फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष...

धनगढीमा ‘जय नेपाल कप २०८०’ क्रिकेट प्रतियोगिता हुने

धनगढी- धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन...