क्षमाता भन्दा बढि यात्रु लिदा पनि प्रहरी मुकदर्शक

बझाङ – चाडपर्व नजिकिए सँगै जिप चालकहरुले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाइएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको बित्डरचिर देखि बैतडिको खोड्पे हुदै धनगढी सम्म आउने जिपमा सामान राख्ने...

अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु, एक घाइते

अछाम – अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ। सोहि ठाउँकी...

दार्चुलाको गोकुलेश्वर बजारमा रहेको चाैलानी नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष बेपत्ता

दार्चुला – दार्चुलाको गोकुलेश्वर बजारमा चाैलानी (चमेलिया) नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वर बजारमा रहेको दार्चुला बैतडीकाे सिमा नदीको...

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडीबाट एक किशोर पक्राउ

बैतडी- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले गत असार २७ गते राति र भदौ २३ गते...

आफ्नै बुबा ४५ वर्षीय हिरा सिंहको हत्या गरेको अभियोगमा कैलालीबाट पक्राउ

कैलाली- आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आँगनमा घरायसी बिवादको...

कञ्चनपुरको शुक्लाफाँटामा कार्तिक १७ गतेदेखि वडा स्तरीय फुटवल प्रतियोगिता हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं. ९ को कार्यालयले कार्तिक १७ गतेदेखि प्रतियोगिता गर्न लागेको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनुभयो...

वडा अध्यक्ष खाति आफै गएर निर्माण गरे भत्किएको कुलो

रमेश बहादुर सिंह – बझाङ को जयपृथ्वी नगरपालिका वडा नं ४का वडा अध्यक्ष ईश्वर बहादुर खातीले गरे भत्किएको कुलो को निर्माण गरेका छन्। बर्षाको समयमा सेति नदिमा पानीको बहाब बढेपछि...

इजरायलमा मृत्यु भएका नेपालीको आज गरियो अन्त्येष्टि

बझाङ – इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको...

डेउडा : भाइटीकाकी बैनालाई निउतो !

दशै गइगै दुत्या आइगै हजारी फुलि गै । खबर छैन मेरि बैना काममा भुली है ।। घर छैकी घरिना छैकी, रैबार नाइ आयो । सुकेरी छै मेरि बैना, परदेशी भाइ...

लेकम-६मा रहेकाे भैरबनाथ मन्दिरमा रात्रिकालिन जात्रा लाग्ने

काठमाडौँ – लेकम गाउँपालिकाको वडा नं. ६ मा अवस्थित भैरबनाथ मन्दिरमा आज रात्रिकालिन जात्रा लाग्ने भएको छ । नवरात्राको नवौँ दिन अर्थात महानवमीमा वडा नं. ६ मा अवस्थित सिरोडा र...

इजरायलमा मारिएका चार विद्यार्थीको शव आफन्तको जिम्मा लगाइयो

कैलाली –  इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ। इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको...

बझाङमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बझाङ – बझाङमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका...