बझाङ पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा, जिल्लाकै उत्कृष्ट मष्टा गाउँपालिका
बझाङ – बझाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । बाह्र वटा स्थानिय तह रहेको यस जिल्लामा सबै भन्दा उकूष्ट मष्टा गाउँपालिका भएको छ। जिल्ला समन्वय समिति मुल्यांकन मा...