धनगढी – दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो। घरबाट दुई किलोमिटर दुरीमा रहेको...
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.-०८ बाट भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । डडेल्धुराको परशुराम नगरपालिका ११ लिउँडे घर भएका खडक बहादुर खड्कालाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ...
काठमाडौँ – प्रेस सेन्टर नेपाल दार्चुला शाखाको अध्यक्षमा हरि प्रसाद जोशी पुन: सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार जिल्ला सदरमुकाम खलंगामा भएको छैटौँ अधिवेशनबाट जाेशी सर्वसम्मत निर्वाचित भएका भएका हुन् ।...
काठमाडौँ – निङ्गलासैनी आधारभुत विद्यालयको ३२औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । शनिबार बैतडीको डिलासैनी गाउँपालिका वडा नं.६ मा अवस्थित निङ्गलासैनी आधारभुत विद्यालयको ३२औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाइएको...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून...
बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–४४३० नम्बरको जिपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर...
धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार चोकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय शंकर राना ४ ग्राम ८८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका...
कैलाली – कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्युु भएको छ । बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी...
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बढ्दो शीतलहरलाइ ध्यानमा राखि जाडो विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले एक सूचना जारी गर्दै केहि दिनदेखि बढिरहेको शीत लहरले विद्यार्थीको...
काठमाडौं – दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी पालिकाको विकासका लागि ध्यानाकर्षण गराएका छन् । अपिहिमाल...
कञ्चनपुर – कञचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा पीपीआर खोप सञ्चालन हुने भएको छ । भेडा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरि नगरपालिकाले खोप सञ्चालन गर्न परिपत्र गरेपछि खोपका लागि...
धनगढी – डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ...