इप्सन चित्रकलामा मदरल्याण्ड प्रथम, द्धितीय सूर्योदय, तृतीय सेन्ट जोन र सान्त्वना ग्लोबल

भक्तपुर – इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत आज सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले जितेकी छन् । द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको...

नुवाकोट-२ बाट कांग्रेस नेता अर्जुननरसिंह केसी निर्वाचित

काठमाडौं -नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय...

नुवाकोट-१ मा माओवादीका तामाङ विजयी

नुवाकाेट – नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत...

कोदालो प्रहारबाट वृद्धको मृत्यु

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ । गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९...

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा जाने सापकोटा र बस्नेत को हुन् ?

सिन्धुपाल्चोक – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक गठबन्धनमय बन्यो । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर...

नुवाकोट–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङको अग्रता

काठमाडौँ – नुवाकोट क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार हितबहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका तामाङलाई १५४२९ र नेकपा एमालेका बद्री मैनालीलाई १५०९६ मत...

रवि लामिछाने ७ हजारभन्दा बढी भोटले अगाडि

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार २७ हजार ४ सय ९४ मत गन्दा...

रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी

काठमाडौँ – रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् । निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको...

ललितपुर–२ प्रदेशसभा ‘२’मा कांग्रेसका चित्रकार निर्वाचित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् । चित्रकारका...

नुवाकोट-२ मा कांग्रेसका केसीको अग्रता कायमै

काठमाडौँ – नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्। यहाँ ७५६२ मत गणना गरिएको छ। मतगणना जारी छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित...

ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम...

खुकुरी प्रहार गरी एक युवकको हत्या

काठमाडौँ – माडी नगरपालिका-४ घोसरीमा सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन...