बागमती साढे दुई हजार आइसोलेसन शैया थप गरिने

हेटौँडा – बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी साढे दुई हजार आइसोलेसन शैया थप गरिने भएको छ । केही दिनयता बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले...

केरुङ जाने कन्टेनरलाई कालिकास्थानमा अवरोध

सुशील सवेदी, सिन्धुपाल्चाोक रसुवाको केरुङ नाका सञ्चालनको सुरु भएपनि स्थानिय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ । स्थानीय अवरौधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर वाटोमा अलपत्र...

बेलकोटगढी नगरपालिकाकाे नीति तथा कार्यक्रम : स्वास्थ, कृषि, शिक्षा र राेजगारी प्राथमिकतामा

नुवाकोट–बेलकोटगढी नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को छैटौं नगर सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न छैटौँ नगरसभा तथा नीति तथा कार्यक्रममा स्वास्थ,कृषि, शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । यसैगरी...

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु, १ जना घाइते

हेटौंडा – अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र...

सिन्धु साहित्य सम्मेलनमा ६ स्रष्टा र क्रियाशिल ३ पत्रकार सम्मानित

सुशील सुवेदी सिन्धुपाल्चोक – दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलनमा सिन्धुपाल्चोकमा जन्मिएका ६ जना स्रष्टा र पत्रकारहरुलाई सम्मान गरिएको छ । दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सहआयोजनामा शनिबार चौतारामा भएको बागमती...

पाँचपोखरीका १० जना सहित सिन्धुपाल्चोकमा १८ जना कोरोना संक्रमति थपिए

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ । बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८...

करेन्ट लागेर मृत्यु

काठमाडौँ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको जिल्ला...

मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने ५ जना नियन्त्रणमा

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानि आयोजना विरुद्ध आन्दोलन गर्ने ५ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरुले...

फल्ने बेलाको धानमा ट्याक्टर र आगो लगाउन किसान बाध्य

चितवन – पूर्वी चितवनका किसानले फल्ने बेलाको धानबाली खेतमै ट्याक्टर लगाएर नष्ट गरेका छन् । काट्नेबेलाको धानमा रोग लाग्न थालेपछि धानखेतमै ट्याक्टर चलाएर नष्ट गर्नुपरेको किसानहरु बताउँछन् । राप्ती नगरपालिका...

मेलम्ची खानेपानी अनिश्चित बन्दैः आयोजना बिरुद्ध स्थानीय सप्लायर्सको आन्दोलन तयारी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै स्थानीय सप्लायर्सहरूले आयोजनाविरुद्ध पुनः आन्दोलनको तयारी गरेका छ्न् । असार १ गतेबाट विभिन्न रणनीतिसहित आन्दोलनलाई अगाडि बढाउने...

लकडाउनले खानेपानी योजना सम्पन्न गर्न समस्या

कोरोना भाइरस (कोभीड–१९) संक्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको विभिन्न विकास निर्माणका कार्यहरुमा त्यसको प्रत्यक्ष असर परेको छ । बहुचर्चीत मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी...

अरनिको राजमार्गको भेलले बगाएका चालक अझै बेपत्ता

भक्तपुर – भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत...