सञ्जय मिश्रा रौतहट, २५ पुस। मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानै देखी लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले...
रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ। रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २०...
सञ्जय मिश्रा रौतहट २२ पुस। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ। हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय...
सञ्जय मिश्रा रौतहट २० पुस । जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रियताले ठूलो परिमाणमा अबैध रक्सीसहित रक्सी उत्पादनमा प्रयोग गरिने सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा...
महोत्तरी, १७ पुस। प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदाधिकारी निर्वाचित गरेको हो । उपाध्यक्षमा विनय यादव,...
सञ्जय मिश्रा रौतहट, १५ पुस । लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएर रौतहटको पूर्विभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएको छ। आगलागी बाट आधा दर्जन बढी...
सञ्जय मिश्रा रौतहट १ पुस। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ। मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक...
सञ्जय मिश्रा रौतहट २२ मंसिर। रौतहटको कटहरिया नगरपालिका ४ बलरामपुर गाउँ छेउ गढीमाई मन्दिरमा भव्यरूपमा मेला सुरु भएको छ। शुक्रवार साँझ एक समारोह बिच वडा अध्यक्ष चन्दन कुशवाहाले रिबन काटेर...
जनकपुरधाम – सर्लाहीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनरवाका १२ वर्षका चन्दन भण्डारी छन् । शुक्रबार साँझ पौने ५ बजेतिर घरदेखि ५००...
महोत्तरी – २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन...
महोत्तरी – मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले...
सञ्जय मिश्रा, रौतहट । बिहीवारदेखिको अविरल बर्षासंगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः...