प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री यादवलाई कोरोना पुष्टि

काठमाडौँ – प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको...

पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा बुधबार एकै दिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जिल्लामा एकै दिनमा अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । वीरगञ्जस्थित नारायणी...

सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका ३ जनाको मत्यु

सप्तरी – सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका ३ जनाको मत्यु भएको छ । मलेसियाबाट फर्केर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचार गराइ रहेका दुई जनाको मृत्यु भएको...

पर्सामा कोरोनाबाट थप १ जनाको मृत्यु

वीरगन्ज – कोरोनाभाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले...

पर्सामा मृत्यु भएकी १८ वर्षिया युवतीमा कोरोना पुष्टि

वीरगञ्ज – पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।...

सेना, थुनुवा र पत्रकार सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – पर्सामा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । नारायणी...

पर्सामा प्रहरी, सेना र पत्रकार सहित थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौं – पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१...

जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि लकडाउन

जनकपुरधाम – कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि...

पर्सामा कोरोनाका कारण थप १ जनाको मृत्यु, पर्सामा मात्रै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ पुग्यो

पर्सा – वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज...

वीरगञ्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगञ्ज – कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर...

पर्सामा थपिए ३४ जना कोरोना संक्रमित

वीरगञ्ज – पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा...

पर्सा र वीरगञ्जमा २ चिकित्सक सहित १५ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २...