सशष्त्र प्रहरीद्दारा ठूलो परिणामको लागू औषधसहित ११ जना पक्राउ

सञ्जय मिश्रा रौतहट २५ माघ। सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहट तथा मातहतका युनिटहरु बाट खटिगएको गस्ती टोलीले  जिल्लाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिसलाई...

सैयौं वृद्ध वृद्धा,अपाङ्ग तथा बिपन्नलाई बलैनंकेट कम्बल वित्तरण

रौतहट २५ माघ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका यूनिटहरु मार्फत जिल्लाका सैयौं वृद्ध वृद्धा अपाङ्ग तथा अति गरिब बिपन्न नागरिक लाई न्यानो बलैनंकेट कम्बल बितरण गरिएको छ। पुस महिना सुरुभए...

राजविराज नगरभित्र अवैध मदिराको कारोबार बढेपछि नगरपालिकाको ध्यानाकर्षण

सप्तरी- सप्तरी जिल्लाको राजविराज नगर क्षेत्रभित्र अवैध मदिरा उत्पादन तथा अव्यवस्थित खुलमखुल्ला बिक्री वितरणको कारण महिला तथा बालबालिका असुरक्षित भएको भन्दै एक सामाजिक संस्थाले त्यसविरुद्धमा आवाज उठाएको छ। नगरक्षेत्रमा जताततै...

लहान मेरी चिल्ड्रेनले मनायो २७ औं बार्षिकोत्सव, अभिभावक दिवस र LMC एक्सपोको तेस्रो संस्करण 

लहान – लहान मेरी चिल्ड्रेन सेकन्डरी स्कुलले २७ औं बार्षिकोत्सव, अभिभावक दिवस र एलएमसी एक्सपोको तेस्रो संस्करण भव्य रुपमा मनाएको छ । माघ १९ र २० गते दुई दिन सिरहा...

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

धनुषा – मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको...

पर्साबाट स्रोत नखुलेको ६ लाख रकमसहित भारतीय पक्राउ

काठमाडौं – पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओमकुमार रौनियार रहेका...

झण्डै ५० हजार बालिकालाई रौतहटमा एचपिभि खोप लगाईने

रौतहट- रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाईने भएको छ। विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं- पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना.५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट भन्ने तयमोदिन मिँयाको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर...

गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक

सिरहा – सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमअसल निर्माण सामाग्री प्रयोग गरीरहेको पाईएको छ । पूर्व पश्चिम लोकमार्गको ४ लेन सडक...

शहीदहरुको स्मरणमा मधेस प्रदेश मन्त्रालय परिसरमा वृक्षारोपण

काठमाडाैँ –  मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ । आईतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो । माघ ५...

मधेश सरकारले मनाउँदै बलिदानी दिवस

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै मधेश...

रौतहट प्रहरीः ६ महिनामा अढाई करोड राजश्व संकलन, ६६ तस्कर पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ। रौतहट प्रहरी प्रमुख एसपी...