काठमाडौँ – मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद चरममा पुगेको छ। सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको आरोप लगाउँदै पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका...
रौतहट । रौतहटको कटहरिया नगरपालिका–२, हथियाही गाउँमा शनिबार साँझ चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। निरन्तर परिरहेको वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। मृत्यु...
रौतहट – रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ । गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट...
काठमाडौँ – पर्साको जगरनाथपुर गाउँपालिका–४ मा २१ वर्षीया लालबीबी खातुनको हत्या अभियोगमा उनका श्रीमान २३ वर्षीय सफिराजा मियाँलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार मध्यराति १२:४५ बजे खातुन सुतिरहेको अवस्थामा मृत...
बिरगंज – हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना...
जनकपुरधाम – आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने...
सिरहा – सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण...
रौतहट, ६ चैत । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक...
काठमाडौं – विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका...
रौतहट – रौतहटको मौलापुर नगरालिकाद्वारा आयोजित छैटौं मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ। मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई दिन्दुवादी युवाहरूको समूहले...
काठमाडौं – प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ। शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका-३ हुलाकी राजमार्गबाट स्कार्पियो र गाँजा बरामद गरेको हो। चन्हीबाट...
महाेत्तरी – महोत्तरीको रातु नदीमा अवैध उत्त्खननका घटनाहरु नौला हैनन् । बैधानिक ढंगले ठेक्का लगाएर मापदण्ड विपरित उत्त्खनन गर्ने ठेक्केदार हुन् वा रातारात चोरी गर्ने तस्करहरुको कारण सरोकारवाला निकायमाथि सधैभरी...