उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

झापा – झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्। बा १ झ १७२ नम्बरको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका-६ डल्लेपुल बस्ने २६ वर्षीय धन बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका-७ स्थितमा गत कार्तिक २८ गते बेलुकी धनकुटा...

कांग्रेसको झापा सभापतिमा देउकुमार थेवे निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मतगणनाको नतिजाअनुसार थेवेल १७६५ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५...

वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ – वन पैदवार चोरी निकासी मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ्ग गाउँपालिका–५ बस्ने ४५ वर्षीय राज कुमार गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत विराटनगर मोरङको २०६९ वैशाख २८...

सरकारी छाप कीर्ते गर्ने फरार १८ वर्षपछि पक्राउ

झापा – सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा...

सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधिमा गीता गुरुङको उम्मेदवारी

काठमाडौँ – सोलुखुम्बुबाट गीता गुरुङले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै गुरुङले खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन् । लोकतन्त्र, राष्ट्रियता...

प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

काठमाण्डौ – प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज विश्वासको मत लिने भएका छन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोली प्रदेशसभाबाट विश्वासको मत लिने

विराटनगर-  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोली प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको...

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु

ताप्लेजुङ – ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार...

खेतको खोल्सामा एक जना मृत भेटिए

झापा – झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत...

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट...