‘हाम्रो शिक्षा र युवा आकर्षणका उपाय’ विषयक बहस कार्यक्रम सम्पन्न
काठमाडौं — ‘हाम्रो शिक्षा र युवा आकर्षणका उपाय’ विषयक बहस कार्यक्रम शनिबार काठमाडौंको तिनकुनेस्थित न्यू समिट कलेजमा सम्पन्न भएको छ। कार्यक्रम नेकपा (एमाले) कोशी प्रदेश सम्पर्क कमिटी, शिक्षा विभागको आयोजनामा...