फलफूल भण्डार बन्दै कर्णाली

सुर्खेत – कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा...

मदिरा र ‘गोत्र’ले राउटे समुदायको संख्या घट्दै

काठमाडौँ – लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको...

दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते

दैलेख – दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् । राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर...

कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

काठमाडौँ – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚...

भिरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमान्डरकाे मृत्यु

जाजरकोट – जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको छ । भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा ‘जलन’ को घर नजिकैको भिरबाट लडेर...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सुर्खेत – दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच...

जुम्लामा आगलागि, १४ वर्षीया बालिकाको मृत्यु

जुम्ला – जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४...

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत – कर्णाली प्रदेशमा पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे छ । प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हाे । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिवार अस्ति...

कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

सुर्खेत – कर्णाली प्रदेशको सभामुखमा सुर्खेतकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् । प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । गुरुङलाई एमालेको...

जुम्लामा प्रमुख सेनानी मृत फेला

काठमाडौं – जुम्लामा कार्यरत प्रमुख सेनानी मृत फेला परेका छन्। २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

दैलेखमा – घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको ज्यान गएको छ । आज बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको...

रुकुम पश्चिममा एक महिला मृत फेला

काठमाडौं – जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत फेला परेकी छन् । प्रहरीले उनी रुकुम पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा...