मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे बिभत्स हत्या, तालिमे कुकुरले अनुसन्धान गर्दै

सुर्खेत – रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् ।  ती महिलाकाे महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ । मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा...

कर्णाली सरकारकाे प्रगति प्रतिबेदन सार्वजनिकः स्विजरल्याण्ड भ्रमण पनि उपलब्धीमा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कार्य प्रगति सार्वजनिक गरेका छन् । त्रैमासिक प्रगति सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री शर्माले चालु आर्थिक वर्षको साउन...

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छः मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं...

रुकुम पश्चिमको एक होटेलमा महिला मृत फेला

सुर्खेत –  रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् ।...

सरकारी काम गर्ने प्रक्रियामा कर्णालीका मुख्यमन्त्रीको असहमति

सुर्खेत – सरकारी काम कहिले जाला घाम भन्ने नेपाली उखान चर्चामा आए झैँ कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पनि सरकारी काम गर्ने प्रक्रियागत असहमति जनाएका छन् । एक दिनमा हुने काम...

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

मुगु – छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा...

गाेरुले हानेर एक जनाकाे ज्यान गयो

दैलेख – दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ । गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे । गाेरुले पटक पटक हानेपछि उनकाे घटनास्थलमै...

एमालेको कर्णाली प्रदेश अध्यक्षमा शाह निर्वाचित

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत...

जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

जुम्ला – जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डोल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित...

आज कर्णाली प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ  – कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकरले...

रुकुम पश्चिममा २ जनाकाे शव फेला

रुकुम पश्चिम – रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव...