प्रधानमन्त्री कप महिला टी- २०: एपीएफ र सुदूरपश्चिम विजयी
काठमाडौं, ६ पुस । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । शुक्रबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो...