गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित
काठमाडौँ, २ माघ । अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको...