म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध
काठमाडौँ । ब्राइटनले इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा जोआओ पेड्रोले खेलको...