च्याम्पियन्स ट्रफी: अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य
काठमाडौँ । अफगानिस्तानले अस्ट्रेलियालाई २७४ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो...