आईपीएलको उद्घाटन खेलमा गुजरातको विजयी सुरुवात, चेन्नइ पराजित
काठमाडौं – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पहिलो खेल नै...