नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदै

काठमाडौं – नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली आजको...

भारतीय फुटबलमाथि फिफाको निलम्बन हट्यो

काठमाडौं – तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ । शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमण तालिका सार्वजनिक

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी–२० र त्यसपछि एकदिवसीय...

वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला भारतलाई

काठमाडौँ – वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० शृङ्खला पाहुना टोली भारतले जितेको छ । गएराति भएको चौथो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ५९ रनले हराउँदै भारतले एक खेल अगाडि नै...

भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भयाे नेपाल

काठमाडौं – सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू–२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित...

साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले हरायो

काठमाडाैं – २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको हो । पहिलो ४५ मिनेटमा...

आज भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट हुँदै

काठमाडौँ – भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल बेलुका सवा ७ बजे वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । तीन खेलको एक दिवसीय...

नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज सार्वजनिक हुने

काठमाडौँ – नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्ने बताएको छ । क्यानले पहिलो पटक घरेलु...

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र...

नेपाल टी२० लिगलाई आईसीसीको मान्यता

काठमाडौँ – विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको ‘नेपालटी२०’ लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले...

फिफाले पाकिस्तानमाथि लागेको प्रतिबन्ध हटायो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ । फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो । फिफाले सन् २०२१...

आइसीसीको टोली नेपालमा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन पूर्णरुपले फुकुवा भएको औपचारिक जानकारी गराएको छ । नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिहरुले क्यान माथिको सम्पूर्ण निलम्बन फुकुवा...