आइपिएल: गुजरात टाइटन्सले शुभमन गिललाई बनायो कप्तान
काठमाडौं, ११ मङ्सिर । शुभमन गिल इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन्। हार्दिक पाण्डेयले गुजरात छोडेपछि शुभमनलाई कप्तानीको जिम्मेवारी दिइएको हो । हार्दिकलाई मुम्बई इण्डियन्सले...