दोस्रो स्टक एक्सचेन्जः लगानीकर्तालाई के फरक पर्छ? के कुरामा ध्यान दिनुपर्छ?
नेपालमा हालसम्म एकमात्र धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा छ। त्यसको अतिरिक्त थप एउटा स्टक एक्सचेन्ज खोल्न धितोपत्र बजारको नियामक निकायले गरेको आह्वानमा तीनवटा आवेदन परेको उसले...