दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा खासै प्रभाव पर्दैन : नेपाल राष्ट्र बैंक
काठमाडौं – नेपाल राष्ट्र बैंकले भारतीय रुपैया दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा खासै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती...