नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढायो
काठमाडौं – नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको छ । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकोमा अब राष्ट्र बैंकको निर्णयसँगै वाणिज्य बैंकहरुले प्रतिदिन २०...