लेखनाथ महोत्सवकाे दोश्रो दिन २० हजार दर्शककाे उपस्थिति, ३० लाख बराबरको कारोबार
लेखनाथ, ७ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबार २० हजार दर्शकहरुले अवलोकन...