सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा, के के छन एजेण्डा?
काठमाडौं, माघ ५ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । सभामा...