निर्यातमूलक उद्योगलाई सहुलियत, फलाम र पेट्रोलियम पदार्थको उत्पादन गरिने
काठमाडौँ – सरकारले नेपालभित्र उच्च उत्पादकत्व भएका उद्योग तथा देशलाई आत्मनिर्भर बनाउने र निर्यातमूलक उद्योगलाई सहुलियत दिने भएको छ । आगामी आवको नीति तथा कार्यक्रममा त्यस्ता उद्योग विस्तार गर्ने गरी...