तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

काठमाडौं – दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको...

हिजो मात्रै प्राविधिक समस्या देखिएको बुद्ध एयरले आज तीन उडान भर्‍यो

काठमाडौं – हिजो मात्रै जहाजको इन्डिकेटरमा समस्या आएको भन्दै बिराटनगरबाट फिर्ता काठमाडौँ ल्याइएको जहालले आज तीन उडान गरेको छ । प्राविधिक समस्या देखिएको भनेर हिजो मात्रै करीब दुई घण्टा आकाशमा...

आजपनि शेयर बजार ७३ अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार आज ७३ अङ्कले घटेको छ । आइतवार ६१ अङ्कले घटेको सेयर निरन्तर ओरालो लागेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ खुल्यो, कति कित्ताका लागि आवेदन दिने ?

काठमाडौँ – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (असोज ११ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।...

मानुषी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको...

दशैँका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिए

दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर...

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ – साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले ७० करोड...

२ महिनामा झण्डै ३ खर्ब व्यापार घाटा

काठमाण्डौ – चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गएको वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४०...

थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल,...

न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ देखि विक्रि खुला, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस...

सुनको मुल्य २ दिनमा ठूलो अंकले घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो (बिहीबार) ५०० रुपैयाँले...

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन...