रानीखेत रोगको प्रकोपका कारण लाखौं कुखुरा मरे
काठमाडौं – रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४÷५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पु¥याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन्...