किन खोलिएन अझै रेलको घुम्टो ?

काठमाडौं – चौध महिनाअघि जयनगर–कुर्था (३४.९किलोमिटर) खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो। रेल ल्याएको...

सुनको भाउमा सामान्य गिरावट, चाँदीको मूल्य भने वृद्धि

सुनको भाउमा सामान्य गिरावट आएको छ । सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा...

सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो, बजार राताम्य

काठमाडौँ – आइतबार सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो गएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गरेसँगै लगानीकर्ताहरु बिच्किँदा त्यसको प्रभाव आइतबारको सेयर...

सुन तोलामा दुई सय बढ्यो

काठमाडौँ – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको...

स्याङ्जा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

वालिङ – स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ । पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई...

यो साता सुनचाँदीको मुल्यमा उच्च गिरावट

काठमाडौँ – यो साता सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल...

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

काठमाडौं – चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५र७६...

पाकिस्तानमा ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण, देश चलाउन समस्या : इमरान खान

काठमाण्डौ – पाकिस्तान अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको छ । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताए । उनले देशमा ऋण...

सामलिङ्ग पावर कम्पनीको पहिलो शेयर कारोबार कतिमा भयो ?

काठमाडौँ – बिहीबार स्पेशल प्रि ओपन सेसनमा सामलिङ्ग पावर कम्पनीको पहिलो कारोबार भएको छ । यस दिन सो सेसनमा सामलिङ्गको प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो ।...

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५...

दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी

काठमाडौं – सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास...

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घट्यो

काठमाडौ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४...