२३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट...

रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसार समेत देखिएन

काठमाडौं – सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउन कानुनी...

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

काठमाडौं – भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी...

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने...

सेज प्राधिकरण र व्यवसायीबीच विवाद, लोड गरिएका मालवाहक ट्रक सेजको मूल गेटमै रोकिए

काठमाडौँ – उत्पादित बस्तुको ६० प्रतिशत विदेश निकासीको विषयलाई लिएर विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र व्यवसायीबीच विवाद सुरु भएको छ । विशेष आर्थिक क्षेत्र ऐन बमोजिम उत्पादनको ६० प्रतिशत बाह्य...

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको...

शेयर बजार आज झन्डै ५० अङ्कले घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच...

प्रतिकित्ता पाँच हजार ३ सय बढी पुगेको महिला लघुवित्तको शेयरमूल्य ३ हजार ६ सयमा झर्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य...

स्वदेशमै मोबाइल उत्पादनमा जोड दिन आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह गर्नुभयो...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ – आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ९००मा कारोबार भएको...

माछामा आत्मनिर्भर हुँदै दाङ

देउखुरी – दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिइएको छ । पर्याप्त आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको छ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १०० ले घटेर रु. ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९२ हजारमा कारोबार...