दुई हप्ता नबित्दै फेरी बढ्यो पेट्रोलियम पदार्थकाे मुल्य, पेट्रोल प्रतिलिटर १३६, खाना पकाउने ग्यासको कति ?
काठमाडौं – दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो...