दैनिक २ हजार पर्यटक नेपाल भित्रिदै

काठमाडौं – कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको...

सार्वजनिक ऋण ६.२० प्रतिशतले बढ्यो

काठमाडौं – चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ...

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौँ – नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित...

गभर्नर अधिकारी निलम्बित

काठमाडौँ – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण...

शेयर बजार साढे ३५ अङ्कले बढ्यो

काठमाडाैँ – लगातार तीन दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार सय...

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बैशाख २ गतेदेखि निष्काशन हुने

काठमाडाैँ – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ...

नेपाल आयल निगम आर्थिक संकटमा

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आयल...

अत्याधिक आयातले विदेशी मुद्राको संचिती घट्दै, नेपाली अर्थतन्त्र श्रीलंकाको जस्तै टाट पल्टने अवस्थामा पुग्ने खतरा

काठमाडौं – नेपाल श्रीलंकाको जस्तै टाट पल्टने अवस्थामा पुग्ने खतरा बढेको छ । अत्याधिक आयातले विदेशी मुद्राको संचिती घट्दै जाँदा अर्थतन्त्रमा विस्तारै संकटको खतरा बढेको हो । अर्थविदहरुले कुनैपनि बेला...

ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १८२ पुग्ने सम्भावना

काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने ग्यास सहित इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको...

सोलु करिडोर प्रसारण लाइनः नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्नुहुने

काठमाडौं । लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रशारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ। शुक्रबार भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १६.०४ अङ्कले उकालो लागेर दुई हजार ६५०.७०...

लगानी बोर्ड र युएनडिपीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...