हिमालयन हाइड्रोपावरले बैशाख २५ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस-कसले भर्न पाउँछन् ?
काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले विद्यमान जारी...