रसुवागढी–केरुङ नाका दुईतर्फी सञ्चालन गर्न नेपाल र चीन सहमत
काठमाडौं- नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीन स्वास्थ्य मापदण्ड पालना गर्दै सो नाकाबाट सामग्रीहरु आयात निर्यात गर्न सहमत...