दिल्लीस्थित इजरायली दुतावासमा भएको बिष्फोटबारे अनुसन्धान जारी

नयाँदिल्ली, ११ पुस । इजरायली दूतावास पछाडि विस्फोट भएको खबर पाएपछि दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ।   अधिकारीहरूले भने कि दिल्ली पुलिसले मंगलबार साँझ नयाँ दिल्ली जिल्ला...

क्रिसमस मनाइरहेको वाइडेनलाइ जब अमेरिकन एअर बेसमा हमला गरेको सुचना दिइयो….

वासिङटन डिसी, १० पुस । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलेअमेरिकी सेनाले सोमवार इराकमा इरान समर्थित लडाकुहरूले प्रयोग गर्ने तीनवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्।   उत्तरी इराकमा ड्रोन आक्रमणमा तीन अमेरिकी...

रूससँग युद्द गर्न थप युक्रेनलाइ थप ५ लाख सैनिक आवश्यक, उमेर हद २७ वाट २५ मा झारियो

किभ, १० पुस । युक्रेनले रुसविरुद्धको २२ महिना पछि थप लामो युद्धमा जान अझै ५ लाख सैनिक आवश्यक पर्ने बताएको छ ।   युक्रेनी सेनाले सो बताए पछि सशस्त्र बलमा...

मध्य नाइजेरियामा सशष्त्र समुहद्दारा १६० जनाकाे सामुहिक हत्या

नाइजेरिया, १० पुस । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ ।   धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले...

इजरायल हवाई हमलामा सिरियामा इरानी अधिकारीको हत्या

दमास्कस, १० पुस । सिरियाको राजधानी दमास्कस बाहिर इजरायली हवाई आक्रमणमा इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का एक वरिष्ठ सल्लाहकारको मृत्यु भएको छ ।   इरानी सरकारी मिडियाले जनाए अनुसार।...

मानव तस्करीको आशंकामा तीन दिन देखी फ्रान्समा रोकिएको बिमान मुम्बइ पठाइयो

पेरिस, १० पुस । तीन दिन देखी फ्रान्समा रोकिएको भारतीय बोकेको एक बिमान मुम्बईका लागि प्रस्थान गरेको छ ।   मानव तस्करीको आशंकामा गत शुक्रबार पेरिस नजिकैको विमानस्थलमा मुम्बईका लागि...

गाजामा पछिल्लो २४ घन्टामा मात्रै २५० को मृत्यु

गाजा, १० पुस । बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।   गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको...

तत्काल युद्धबिराम गर्न इजिप्टको प्रस्ताव हमास र इस्लामिक जिहादद्धारा अस्विकार

कायरो, १० पुस । प्यालेस्टाइनी अतिवादी समुह हमास र इस्लामिक जिहादले इजिप्टको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन ।   हमास र इस्लामिक जिहादले स्थायी युद्धविरामको बदलामा गाजा पट्टीको नियन्त्रण छोड्ने...

इजरायलको आक्रमणमा ७० जना शरणार्थी मारिए

गाजा, ९ पुस । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण...

इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

गाजा, ९ पुस । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन ।   अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले...

प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा, ९ पुस । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ ।   प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो...

‘मोटिभेसन स्पिकर’ विवेक बिन्द्रा माथी श्रीमतीले लगाइन कुटपिटको आरोप, अनुसन्धान जारी

नयाँदिल्ली, ८ पुस । ‘मोटिभेसन स्पिकर’  विवेक बिन्द्रा फेरि समस्यामा परेका छन् ।   हालै उनको युट्युबर र मोटिभेसनल स्पिकर सन्दीप महेश्वरीसँगको बहस खुलेर बाहिर आएको छ । सन्दीपले विवेकमाथि...