उत्तर कोरियाद्दारा पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार

सियोल, १५ माघ । उत्तर कोरियाले पूर्वी सैन्य बन्दरगाहबाट धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले आइतवार धेरै क्रुज मिसाइलहरू प्रहार गरेको छ। उसका...

तेल ट्याङ्कर आक्रमण गरेको भोलीपल्ट अमेरिकी सेनाले हुथी एन्टिसिप मिसाइल गरिदियो नष्ट

न्युयोर्क, १४ माघ । इरान समर्थित हुथी बिद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथी आक्रमण गरेको छ ।   अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक...

बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक, १४ माघ । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं।   अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो।   प्लेटफर्मको अधिकतम...

टर्कीलाई एफ-१६ लडाकु विमान बेच्न अमेरिकाको स्वीकृति

वासिंगटन डिसी, १४ माघ । संयुक्त राज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ ।   टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरे पछि अमेरिकाले सैन्य बिमान...

हुथी बिद्रोहीले लालसागरमा पहिलोपटक रूसी कार्गोलाइ बनाए निशाना

यमन, १४ माघ ।  लाल सागरमा जारी युद्धको बीचमा हुथी विद्रोहीहरूले शनिबार एक रूसी जहाजलाई निशाना बनाएका छन् । हुथी बिद्रोहीले मर्लिन लुआन्डालाई मिसाइलले आक्रमण गरेका छन । जसका कारण...

‘इजरायलले गाजामा नरसंहार रोक्नु पर्छ,’ राष्ट्रसंघीय अदालत

न्युयोर्क, १२ माघ । संयुक्त राष्ट्र संघको सर्वोच्च अन्तर्राष्ट्रिय अदालतले इजरायललाई गाजामा नरसंहार रोक्न र त्यस्ता गतिविधिलाई उक्साउनेहरूलाई सजाय दिन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले इजरायललाई गाजामा नरसंहार...

रुसको प्रसिद्ध जेनेटिक इन्स्टिच्युटका प्रमुखको दाबी, पहिले मानिस ९०० वर्ष बाँच्ने गर्दथे

मस्को, १३ माघ । आजकल रुसमा एउटा समाचारको निकै चर्चा भइरहेको छ । वास्तवमा रुसी सरकारले आफ्नो एक प्रसिद्ध आनुवंशिक संस्थानका प्रमुखलाई उनको अनौठो बयानका कारण बर्खास्त गरेको छ। रुसको...

इजरायली हमलामा अहिलेसम्म २५ हजार बढी प्यालेस्टाइनीको गयो ज्यान

गाजा, ९ माघ । इजरायली हमलामा परी २५ हजार भन्दा प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।   प्यालेस्टाइनी अतिबादी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा गाजामा २५,००० भन्दा...

अयाेध्याकाे राम मन्दिरमा बिकेक ओबरायसँग बरुण चौधरीको सेल्फी

अयोध्या, ९ माघ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा हिजो प्राण प्रतिष्ठा गरियो ।   उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री...

रोन डेसेन्टिसले पनि चुनावी मैदान छाडेर ट्रम्पलाइ जनाए समर्थन

वासिंगटन डिसी, ८ माघ । राष्ट्रपतिका दावेदार फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले चुनावी मैदान परित्याग गरेका छन । न्यु ह्याम्पशायर प्राइमरी भन्दा ठीक अघि आफ्नो रिपब्लिकन अमेरिकी राष्ट्रपतिको चुनावी मैदान छाडेर...

१० दिन देखी सोमलियाको तटमा हराएको दुइ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टी

वासिंगटन डिसी, ८ माघ । जनवरी ११ मा सोमालियाको तटबाट बेपत्ता भएका दुई अमेरिकी नौ सेनाको मृत्यु भएको अमेरिकी नौ सेनाको केन्द्रीय कमाण्डले जनाएको छ । पछिल्लो १० दिनसम्म खोजी...

रूस नियन्त्रित सहरमा युक्रेनी हमलामा परी २७ को मृत्यु, २५ घाइते

किभ, ८ माघ । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै छाँटकाट देखिएको छैन ।   सोही क्रममा रुसको कब्जामा रहेको युक्रेनी बजारमा भएको गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ...