लन्डन, २० पुस । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रेड सीमा भइरहेको आक्रमण रोक्नु पर्ने बताएका छन् । बेलायती विदेश मन्त्री डेभिड क्यामरुनले रेड सी शिपिंग लेनहरूमा आक्रमणहरू रोक्नु पर्ने जनाउँदै...
गाजा, २० पुस । इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ । प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा...
बेरूत, २० पुस । लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ । हमासका उपप्रमुख सालेह अल अरौरीको...
नयाँदिल्ली, १९ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी)...
चण्डीगढ, १९ पुस । स्वास्थ्य विभागका अनुसार प्रदेशका पाँच ठूला सहरमा रहेका ‘मदर मिल्क बैंक’ खुल्ने भएका छन । डा बीआर अम्बेडकर स्टेट इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, मोहालीबाट यी...
तेहरान, १९ पुस । इरानको केरमान सहरमा दुईवटा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ । सो घटनामा परी १ सय ७० भन्दा बढी घाइते भएका...
बर्लिन, १९ पुस । मानिसको भाग्य रातारात बदलिन सक्छ, यो धेरै पटक देख्न सकिन्छ। जर्मनीकी एउटी महिलासँग यस्तै भएको छ, जसले आफ्नो घर सफा गर्ने क्रममा २ वर्ष पुरानो लटरीको...
असाम – आसामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक आजबिहान बस र ट्रकबीच भीषण ठक्कर भएको छ । सो सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते...
टोकियो – नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ । इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।...
टोकियो, १७ पुस । उद्धारकर्ताहरू सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गर्दा मृतकको सङ्ख्या बढ्दै गएको छ । जापानमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु...
तेहरान, १७ पुस । तनाव बढ्दै गए पछि इरानले लालसागरमा युद्धपोत तैनाथ गरेको छ । इरानी राज्य मिडियाका अनुसार तेहरानले लाल सागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रुत...
गाजा, १७ पुस । गाजामा इजरायलको युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुगेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायलको युद्धमा कुल मृत्यु हुनेको संख्या २१,९७८ पुगेको र ५७,६९७...