सहज सबन्ध बिच्छेदको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल सुरू

न्युयोर्क, ८ चैत । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ ।   न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् ।...

बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

वासिंगटन डिसी –  ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अहिलेसम्म उनी तीन पटक लडेका छन् र हरेक पटक क्यामेराको...

इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्द हुन्छ’

रोम, ५ चैत । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ ।   इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने,  ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा...

पुटिनले दिएको लक्जिएर्स कारमा चढन थाले किम जोङ

प्योङयाङ – उत्तर कोरियाली तानाशाह किम जोङ उन अहिले रुसी कारमा सवार छन् । यससँग सम्बन्धित जानकारी साझा गर्दै किम जोङकी बहिनीले कारका विशेषताहरू प्रकाश पार्दै उत्तर कोरिया र रुसबीचको...

१ सय १२ बर्ष पछि बन्ने भयाे टाइटनिक-२, साे जहाजमा २३ सय बढीले यात्रा गर्न पाउने

सिडनी, ३ चैत । अब ११२ वर्ष पछि फेरि इतिहास दोहोरिने भएको छ ।   सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ ।...

चिनले भन्यो– ‘टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी प्रयास डाँकुको ब्यावहार जस्तो’

बेइजिङ – टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ...

भारतले पक्राउ गर्‍यो पाकिस्तानीको ४८० करोडको लागुऔषध

नयाँदिल्ली, १ चैत । अरब सागरस्थित भारतीय सीमामा ४८० करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ।   गुजरात एटीएस, नौसेना र केन्द्रीय एजेन्सीको संयुक्त अपरेशन अन्तर्गत टोलीले ६ विदेशी लागुऔषध...

रुसको राज्यसत्तालाई खतरा भएमा आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी

मस्को – राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको राज्यसत्तालाई खतरा भएमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। बुधबार रुसी सञ्चारमाध्यमले प्रसारण गरेको रेकर्डड अन्तर्वार्तामा क्रेमलिन प्रमुखले रूस सैन्य प्राविधिक दृष्टिकोणबाट आणविक...

टिकटक माथी प्रतिबन्ध लगाउन अमेरिकन संसदले पारित गर्‍याे बिधेयक

वासिङटन – अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ । अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन...

पाकिस्तानमा हिम पहिरो र हिमपातमा परी ३५ को मृत्यु

इस्लामबाद –  पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सो हिमपातमा परी  दर्जनौं बढी घाइते भएको र उनीहरूको...

शिक्षकले आफ्नै छात्रामाथि एसिड प्रहार गरेपछि . . . . . .

इस्लामबाद –  पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् ।  सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने...

आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्याे ‘रस अल हिक्मा’ शहर

काठमाडौं – आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ । यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर  ‘रस...