रुससँग भइरहेको युद्धमा युक्रेनले ड्रोन उत्पादन बढायो

रुससँग भइरहेको युद्धमा अग्रमोर्चाबाट लडाइँका लागि माग बढ्दै गएपछि युक्रेनले आफूले गर्ने ड्रोन उत्पादन बढाएको जनाएको छ। युक्रेन सरकारले आयातसम्बन्धी कानुन खुकुलो बनाएको छ भने ड्रोनका पार्टपुर्जा तथा उपकरणमा लगाइँदै...

रुसी लडाकु विमानले ‘दुर्घटनावश आफ्नै शहरमा बम खसाल्यो’

मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताए। उनका...

भारतमा गर्मीका कारण ११ जनाको मृत्यु, १ सय बढी बिरामी

एजेन्सी – भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु...

उत्तर प्रदेशमा पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसदको गोली हानी हत्या

काठमाडौँ – भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली...

चीनको जनसंख्यालाई उछिन्दै भारत

काठमाडौँ – विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन। तर, चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। राष्ट्रसंघका विज्ञहरू भारतमा जनसंख्या...

आईपीएल: पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ । सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो...

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास, एक जना पक्राउ

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको जस्तो देखिन्छ। घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ...

आईपीएल : हैदराबादले कोलकातालाई २३ रनले हरायो

काठमाडौँ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले हराएको छ । गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता पराजित भयो । जितका...

आइपीएल: कोलकताका रिंकु चम्किएपछि खेर गयो रसिदको ह्याट्रिक, गुजरात पराजित

काठमाडौं – रिंकु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का हानेपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएलमा आइतबार गुजरात टाइटन्सलाई ३ विकेटले हराएको छ । साविक विजेता गुजरातका कार्यवाहक...

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, मुम्बईको दोस्रो हार

काठमाडौँ – रवीन्द्र जडेजा र अजिन्का रहाणेको उत्कृष्ट प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि यो सिजनमा...

आईपीएल : लखनउले हैदराबादलाई ५ विकेटले हरायो

काठमाडौँ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति लखनउमा भएको खेलमा जितका...

११ हजार फिट उचाइमा उडिरहेको जहाजको ककपिटमा ‍सर्प देखिएपछि…

काठमाडौँ – ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखा परेको छ। ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण...