मस्को – रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन्...
काठमाडौँ – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीमा रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरिवाललाइ विहिबार साँझ पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख...
काठमाडौं, ८ चैत । भो भान थुङले भियतनामको राष्ट्रपतिमा निर्वाचित भएको एक वर्षपछि बुधबार पदबाट राजीनामा दिएका छन् । लगत्तै उनको राजीनामा भियतनामी कम्युनिष्ट पार्टीले स्वीकृत गरेको छ । भियतनामी सरकारले...
बेइजिङ, ८ पुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् । क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ...
न्युयोर्क, ८ चैत । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् ।...
वासिंगटन डिसी – ८१ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ । अहिलेसम्म उनी तीन पटक लडेका छन् र हरेक पटक क्यामेराको...
रोम, ५ चैत । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने, ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा...
प्योङयाङ – उत्तर कोरियाली तानाशाह किम जोङ उन अहिले रुसी कारमा सवार छन् । यससँग सम्बन्धित जानकारी साझा गर्दै किम जोङकी बहिनीले कारका विशेषताहरू प्रकाश पार्दै उत्तर कोरिया र रुसबीचको...
सिडनी, ३ चैत । अब ११२ वर्ष पछि फेरि इतिहास दोहोरिने भएको छ । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ ।...
बेइजिङ – टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ...
नयाँदिल्ली, १ चैत । अरब सागरस्थित भारतीय सीमामा ४८० करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ। गुजरात एटीएस, नौसेना र केन्द्रीय एजेन्सीको संयुक्त अपरेशन अन्तर्गत टोलीले ६ विदेशी लागुऔषध...
मस्को – राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको राज्यसत्तालाई खतरा भएमा आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। बुधबार रुसी सञ्चारमाध्यमले प्रसारण गरेको रेकर्डड अन्तर्वार्तामा क्रेमलिन प्रमुखले रूस सैन्य प्राविधिक दृष्टिकोणबाट आणविक...