काठमाडौँ – मेक्सिकोमा सेनाले चलाएको गोली लागेर ६ जना आप्रवासीको मृत्यु भएको छ । अमेरिका प्रवेश गर्ने योजनासहित देशको दक्षिणी भेगमा ३३ जना आप्रवासी बोकेर गएको गाडीमाथि सेनाले गोली चलाएको...
काठमाडौँ – यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो ।...
काठमाडौँ – इजरायलमाथि इरानले आक्रमण शुरु गरेपछि अब मध्यपूर्वमा नयाँ युद्ध हुने निश्चित भएको छ । अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल-इरान युद्ध झेल्नुपर्ने देखिएको छ...
काठमाडौँ – इरानले गए रातिदेखि इजरायलमा आक्रमण शुरु गरेको छ । गएराती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठूलो क्षति नभएको...
काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का अध्यक्ष निर्वाचित भएका शिगेरु प्रधानमन्त्रीमा चयन भएका हुन् । संसदको दुवै सदनमा एलडिपीको बहुमत...
काठमाडौँ । जापानका नवनिर्वाचित प्रधानमन्त्री शिगेरु इसिबाले आगामी अक्टोबर २७ मा देशमा आम निर्वाचन गर्ने घोषणा गरेका छन् । आफुले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने तयारीमा रहेका इसिबाले अक्टोबर २७ मा...
काठमाडौँ – इजरायलको लेबनानमा जारी आक्रमणमा हिजबुल्लाहका प्रमुख नेता हसन नसरल्लाह मारिएका छन् । हिजबुल्लाहले नै नसरल्लाह मारिएको पुष्टि गरेको छ । इजरायलले शुरु गरेको अहिलेको आक्रमणमा प्रमुख नेता नसरल्लाहसहित...
काठमाडौँ – इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ । इजरायलले शनिबार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै...
काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । डुबेको पनडुब्बी झाओ वर्गको थियो र...
काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।...
काठमाडौँ । पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सात अर्ब डलर ऋण जारी गर्न स्वीकृति दिएको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले आइएमएफले ७ अर्ब डलर ऋण स्वीकृत गरेको...
काठमाडौँ । भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न...