नेपालको अन्तरिम सरकार गठनमा भारतको स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालको नयाँ...

ट्रम्पको दोहोरो बोलाइ, मोदीको कूटनीतिक जवाफ : भारत–अमेरिका सम्बन्ध परीक्षणमै

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबारे दिइएका विरोधाभासी अभिव्यक्तिले फेरि एकपटक अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चर्चा पाएको छ । केही घण्टा अघि भारत चीनतर्फ झुकेको बताएका ट्रम्पले पछि प्रधानमन्त्री नरेन्द्र...

प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री जयशंकर चीन भ्रमणमा किन गएनन्?

  काठमाडौँ – सन् २०१९ मा भारतका विदेशमन्त्री बनेसँगै एस. जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष महत्व दिने गरेको सन्देश गएको थियो। पछिल्ला करिब सात वर्षयता भारतको परराष्ट्र नीतिमा जयशंकर अग्रपंक्तिमा...

अफगानिस्तानमा ६.३ तीव्रताको भूकम्प, कम्तीमा २५० को मृत्यु, ५०० भन्दा बढी घाइते

काठमाडौं – आइतबार राति अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको...

एससीओ सम्मेलनबाहिर मोदी–शी भेट : सीमा शान्ति र आपसी सहयोगमा जोड

काठमाडौं – चीनको तियानजिनमा भइरहेको शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच आइतबार भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको...

हुथी विद्रोहीको घोषणा: प्रधानमन्त्री अल-रहावी इजरायली आक्रमणमा मारिए

काठमाडौं – यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी इजरायली आक्रमणमा मारिएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् । गाजा युद्ध सुरु भएपछि वरिष्ठ तहको यो पहिलो ठूलो क्षति भएको विद्रोहीहरू बताउँछन् । हुथी...

रूसको भीषण आक्रमणमा २१ को मृत्यु, ४ बालबालिकासहित ४५ घाइते

काठमाडौं – रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना...

चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने ट्रम्पको घोषणा

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गरेका छन्। उनले यस कदमले अमेरिका–चीनबीचको सम्बन्ध आउँदा दिनमा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।...

भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पका चार फोन कल नउठाएको जर्मन मिडियाको दाबी

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका लगातार चार फोन कल नउठाएको समाचार सार्वजनिक भएको छ । जर्मनीको एफएजी नामक अखबारले यो दाबी गरेपछि भारतीय मिडियाले...

भारतले बाँधको अतिरिक्त पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम

काठमाडौँ – भारतले ‘ओभरफ्लो’ भइरहेका बाँधहरूबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम सिर्जना भएको छ । यससँगै सुरक्षा निकायहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।...

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लागेकी हुन्...

जब महिलाले आफ्नै श्रीमान्‌को गोप्य अङ्गमा ब्लेड आक्रमण गरिन् …

भारत यूपीको बिजनौर भन्ने ठाउँमा आङै सिरिङ्ङ हुने घटना बाहिरिएको छ । घरायसी विवादका बीच श्रीमतीले आफ्नो श्रीमान्‌माथि ब्लेडले आक्रमण गरेकी छन् । महिलाले आफ्नो श्रीमान्‌को गोप्य अंगमा ब्लेड आक्रमण...